प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन: मनिषा गौचन, लेखक
प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन: मनिषा गौचन, लेखक
‘कथा अगाडि बढ्दै जाँदा पात्रलाई कसरी टुङ्ग्याउने भन्ने अन्योल वेलावेला भइरहन्थ्यो। पात्रसँगै गहिराइमा डुब्दै जाँदा आफ्नै मानसिक अवस्था धेरै पटक बिथोलिएको छ।’
अन्तर्वार्ता : सागर बुढाथोकी
क्यामरा: गोपेन राई र सुमन नेपाली
अडिओ: सोमित अधिकारी
सम्पादन: तुषार तण्डुकार
https://www.himalkhabar.com/news/135895