आन्दोलनकारी चेत भएका विद्यार्थी मात्रै उत्पादन गर्यौं: विद्यानाथ कोइराला
‘हामीकहाँ जागीर दिने ठाउँ पनि छैन। सरकारी जागीरले एक लाख, गैरसरकारी एक लाख र स्वरोजगार हुने एक लाख होलान्। तर, बर्सेनि बजारमा पाँच लाख जनशक्ति उत्पादन भइरहेका छन्।’
अन्तर्वार्ता : अनिता भेटवाल
क्यामरा : गोपेन राई
सम्पादन : तुषार तण्डुकार
https://www.himalkhabar.com/news/135770