भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन्।
नेपाल विद्यार्थी संघ, त्रिचन्द्र कलेज एकाइ समितिको अगुवाइमा आइतबार विद्यार्थीले प्रदर्शन गरेका हुन्। उनीहरूले पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन्।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)