भलिबल: जितको अपेक्षा, खेलाडीलाई उपेक्षा
पारिश्रमिकविनै देशका लागि खेलिरहेका राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीले घाइते हुँदा पनि राज्यबाट उपचार पाउने गरेका छैन। जसले गर्दा थुप्रै खेलाडी विदेश पलायन भइसकेका छन् भने राष्ट्रिय टोलीमा रहेका खेलाडीले पनि आफ्नै कभर्डहल नहुँदा धीत मरुन्जेल अभ्यास समेत गर्न पाएका छैन।
रिपोर्ट: अनिता भेटवाल
भिडिओ: गोपेन राई
सम्पादन: तुषार तण्डुकार
विस्तृत रिपोर्टः https://www.himalkhabar.com/news/135492