नासिँदै १७०० वर्ष पुराना अभिलेख, बिग्रिदै १० हजार माइक्रोफिल्म
राष्ट्रिय अभिलेखालयमा करीब १७ सय वर्ष पुराना अभिलेख संग्रह गरिएका माइक्रोफिल्म नष्ट भइरहेका छन्, तर स्रोतको अभावमा संक्रमणको कामले गति लिन सकेको छैन।
रिपोर्ट: अनिता भेटवाल
भिडिओ: गोपेन राई
सम्पादन: तुषार तण्डुकार