सशस्त्र द्वन्द्वले तहसनहस एउटा निर्दोष परिवार
१८ महीना सैनिक हिरासतमा यातना, नाबालिक छोराहरूकै सामुन्ने आमाको सामुहिक बलात्कार, विक्षिप्त दुई छोराद्वारा आत्महत्या, धनसम्पत्ति लुटपाट, उपचार गर्न निकालेको ऋण तिर्न नसक्दा घर लिलाम हुँदै। यो सब खेपेर पनि न्याय खोजिरहेका पूर्णप्रसाद पौडेल भन्छन्, ‘यातनाभन्दा न्यायको संघर्ष झन पीडादायि भएको छ।”
अतिथि: पूर्णप्रसाद पौडेल, द्वन्द्वपीडित
अन्तर्वार्ता: धनु विश्वकर्मा
भिडिओ/सम्पादन: गोपेन राई