‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
किताबका कुरा: विमला तुम्खेवासँग | Kitab Ka Kura with Bimala Tumkhewa | Episode 33
तीन दशकदेखि साहित्य सिर्जनामा तल्लिन कवि विमला तुम्खेवाको कविताकृति ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ले प्रसंशा बटुलिरहेको छ। यस पनि ‘विमला तुम्खेवाका कविता’, ‘समुद्र र उदास परी’, ‘संस्मरण एउटा बुढो रुखको’ पुस्तक प्रकाशित छन्। उनी पत्रकार पनि हुन्। अहिले सञ्चारिका समूहको अध्यक्ष छन्।
अन्तर्वार्ता : सम्झना विक
भिडिओ: सुमन नेपाली
सम्पादन: तुषार तण्डुकार