कृषिबाटै पलायन हुने सोचेका चन्द्रप्रसाद यसरी बने ‘अर्गानिक अंकल’
साढे तीन दशकदेखि अर्गानिक खेतीमा समर्पित चितवनका चन्द्रप्रसाद अधिकारीले थुप्रै कृषकलाई अर्गानिक खेतीतिर आकर्षित गरेका छन् भने धानका ११० वटा प्रजाति सङ्कलन गरेर दिगो संरक्षणका लागि सरकारलाई बुझाएका छन्।
रिपोर्ट: अनिता भेटवाल
भिडिओ: सुमन नेपाली
सम्पादन: तुषार तण्डुकार