बागमती त मरिसकेछ
‘हामीले हेर्नुपर्ने खोलानदी सानातिना कीराफट्याङ्ग्रा, माछा, हाँस जिउने ठाउँ हो। उनीहरूको वासस्थान प्रदूषित मात्र गरेका छैनौं, मारेका छौं।’
बेलायतमा बसेर नेपाली भाषामा कलम चलाउँदै आएका विजय हितान पूर्व गोर्खा सैनिक हुन्। लामो समयदेखि विदेशमा बसेर साहित्य सिर्जनामा तल्लिन हितान विशेष गरी पर्यावरण सम्बन्धी लेख्छन्। उनको पर्यावरणमा केन्द्रित रहेको पुस्तक ‘ब्लु प्लानेट’ ले प्रसंसा बटुलेको छ।
किताबका कुरा: विजय हितानसँग |
अन्तर्वार्ता : सम्झना विक
भिडिओ : गोपेन राई
सम्पादन : तुसार तण्डुकार