गहुँको न्यूनतम मूल्य निर्धारण, यस्ता छन् सरकारका निर्णय
सरकारले यस वर्षका लागि गहुँको न्यूनतम मूल्य निर्धारण गरेको छ।
फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन्। सरकारले गहुँको मूल्य प्रति क्विन्टल तीन हजार ३५१ रुपैयाँ तोकेको छ।
धानको मूल्य निर्धारणमा ढिलाइ हुँदा किसान मर्कामा परेका थिए। जसले गर्दा गहुँको मूल्य भने समयमै निर्धारण गरिएको प्रवक्ता शर्माको भनाइ छ।
मन्त्रिपरिषद्ले गरेका निर्णय: