किसानले उत्पादन गर्छ, व्यापारीले भाउ तोक्छ: लेखनाथ भुसाल
चितवनका किसान केही समयदेखि आन्दोलनमा छन्। आफ्नो उत्पादनले बजार र मूल्य नपाएको भन्दै उनीहरूले सडकमा तरकारी फ्याँकेर प्रदर्शन गरेका छन्। किसानहरूले किन आन्दोलन गरिरहेका छन्? माग के हो?
यसै विषयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन भरतपुरका सञ्चालक समिति अध्यक्ष एवं किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
अन्तर्वार्ता: अनिता भेटवाल
भिडिओ: सुमन नेपाली
सम्पादन: तुषार तण्डुकार