ग्यास सिलिन्डर दुर्घटनाबाट कसरी जोगिने?
दैनिक ग्यास सिलिन्डर प्रयोग गर्दा सामान्य सतर्कता अपाउन सकेमा ठूलो दुर्घटनाबाट जोगिन सकिने विज्ञहरू बताउँछन्।
ज्योती जोशी भट्ट प्रवक्ता, नेपाल गुणस्तर तथा नापतौल विभाग
डा. रवीन्द्रप्रसाद ढकाल प्रविधि संकाय प्रमुख, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
रिर्पोट: सम्झना विक
भिडिओ: सुमन नेपाली
सम्पादन: तुषार तण्डुकार