कुन हो पृथ्वीनारायण शाहको असली आकृति?
एकै खालका लाग्ने सिंहदरबारअघिको र चन्द्रागिरिको शालिकमै पृथ्वीनारायणको चोर औंलामा पृथक्ता देखिन्छ। सिंहदरबारको शालिकमा चोर औंला छातीको तहसम्म मात्र उठेको छ भने चन्द्रागिरिको शालिकमा शिरभन्दा पनि माथिसम्म।
रिर्पोट: अनिता भेटवाल
भिडिओ: गोपेन राई
सम्पादन: तुषार तण्डुकार