खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना विरुद्ध प्रदर्शन
काठमाडौं महानगरपालिकाको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा प्रदर्शन गरिएको छ।
संरक्षण अभियन्ता र स्थानीय बासिन्दाले सोमबार काठमाडौं महानगर कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन आग्रह गरेका छन्।
यसको विरोधमा उनीहरूले महानगरकी उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन्। मेयर बालेन्द्र साह (बालेन)ले भेट्न अस्वीकार गरेपछि उनीहरूले उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाएका हुन्।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)