सांसदले लिए शपथ (तस्वीरहरू)
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहीबार प्रतिनिधि सभा सदस्यले शपथ लिएका हुन्। उनीहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ खुवाएका छन्।


.jpg)
.jpg)



