ओली निर्वाचित भएको क्षेत्रमा कसले कति मत पाए?
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली निर्वाचित भएको यो क्षेत्रमा २५ जना उम्मेदवार थिए। पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारी दोस्रो स्थानमा रहे।
निर्वाचन आयोगका अनुसार, झापा-५ मा उम्मेदवारले पाएको अन्तिम मतपरिणाम
केपी शर्मा ओली (नेकपा एमाले): ५२,३१९
खगेन्द्र अधिकारी (नेपाली कांग्रेस): २३,७४३
सुरेशकुमार पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): ११,७५९
भीम राजवंशी (जनमत पार्टी): १,४८५
कवीन्द्र शेर्मा लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च): १,२८१
सानबहादुर मेचे (मंगोल नेशनल अर्गनाइजेशन): ७४४
ओममाया आङदेम्बे (जनता समाजवादी पार्टी): ६२९
युग (दीपक) पाठक (स्वतन्त्र): ३५६
रुद्रप्रसाद दाहाल (नेमकिपा): २५०
कल्पना लावती (स्वतन्त्र): २२४
पदमबहादुर जवेगू (राष्ट्रिय जनमुक्ति पार्टी): २१४
केदारनाथ चापागाईं (स्वतन्त्र): १६५
चन्द्रप्रसाद राजवंशी (लोकतान्त्रिक समाजवादी पार्टी): १०५
राजन चुडाल (नेशनालिस्ट पिपल्स पार्टी): ८८
रोहितप्रसाद पौड्याल (स्वतन्त्र): ८१
तुलसीराम काफ्ले (स्वतन्त्र): ७०
रेवतीरमण खनाल (स्वतन्त्र): ६३
रामचन्द्र बानियाँ (स्वतन्त्र): ५७
शेखरनाथ सेढाईं (कांग्रेस बीपी): ५१
इन्द्रमणि दाहाल (स्वतन्त्र): ५०
रामप्रसाद पाठक (सचेत नेपाली पार्टी): ४९
भेषराज भट्टराई (स्वतन्त्र): ४१
तीर्थेश्वर चौधरी (स्वतन्त्र): २०
शान्ता अधिकारी (स्वतन्त्र): १३
सीताराम पोख्रेल (स्वतन्त्र): १३