अहिलेसम्म कहाँबाट कसले जिते?
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका १६५ मध्ये १५१ क्षेत्रमा गणना शुरू भएको निर्वाचन आयोगले जनाएको छ।
मंसीर ७ गते मध्याह्नसम्म प्राप्त नतीजा अनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गर्न सफल भएको छ। अग्रतामा पनि कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो स्थानमा छन्।
निर्वाचित उम्मेदवार र प्राप्त मत
नेपाली कांग्रेस
१) टेकबहादुर गुरुङ (मनाङ): २,५७५
२) योगेश गौचन थकाली (मुस्ताङ): ३,९९२
३) प्रकाशमान सिंह (काठमाडौं-१): ७,१४३
४) गगनकुमार थापा (काठमाडौं-४): २१,२९३
५) मोहन आचार्य (रसुवा): १८,२३५
६) सन्तोष चालिसे (काठमाडौं-३): १५,१५८
७) प्रदीप पौडेल (काठमाडौं-५): १५,२३७
८) राजेन्द्रकुमार केसी (काठमाडौं-१०): १४,४४८
९) उदयशम्शेर राणा (ललितपुर-१): २३,८९२
१०) हृदयराम थानी (सुर्खेत-२): ३४,६२५
११) शंकर भण्डारी (तनहुँ-२): ३०,६०४
१२) रमेश रिजाल (पर्सा-४): ३१,१४२
१३) शेरबहादुर देउवा (डडेल्धुरा): २५,५३४
नेकपा (एमाले)
१) प्रेमलाल महर्जन (ललितपुर-२): १५,०२५
२) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९): ११,९५६
३) अम्बरबहादुर रायमाझी (उदयपुर-२): १५,२५१
नेकपा (माओवादी केन्द्र)
१) लेखनाथ दाहाल (सिन्धुली-२): २७,५१७
नेकपा (एकीकृत समाजवादी)
१) शेरबहादुर कुँवर (अछाम-१): १९,५३४
राष्ट्रिय स्वतन्त्र पार्टी
१) गणेश पराजुली (काठमाडौं-७): ८,७४३
२) विराजभक्त श्रेष्ठ (काठमाडौं-८): १०,१०५
३) सोविता गौतम (काठमाडौं-२): १५,२२९
नागरिक उन्मुक्ति पार्टी
१) गंगाराम चौधरी (कैलाली-३): २३,१२०
राष्ट्रिय प्रजातन्त्र पार्टी
१) धवलशम्शेर राणा (बाँके-२): २९,५७७
अग्रता
कांग्रेस: ३९
एमाले: ४४
माओवादी: १६
राष्ट्रिय स्वतन्त्र पार्टी: ५
एकीकृत समाजवादी: ६
राप्रपा: ४
जसपा: ४
नागरिक उन्मुक्ति: ३
लोसपा: ३
जनमत पार्टी: १
जनमोर्चा: १
अन्य: ७