बाँके-२ मा राप्रपाका राणाले लिए अग्रता
बाँके-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशम्शेर राणाले अग्रता लिएका छन्।
राप्रपाका उम्मेदवार राणाले ५०० मत पाएका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इस्तियाक राईले ३०० सय मत पाएका छन्।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा तेस्रो नम्बरमा छन्। उनले ९४ मत पाएका छन्।