काठमाडौं-१ मा कांग्रेस पहिलो र राप्रपा दोस्रो स्थानमा
नेपाली कांग्रेसका प्रकाशमान सिंहले काठमाडौं–१ मा अग्रता लिएका छन्।
प्रतिनिधि सभा सदस्यतर्फ सिंहले ८१६ मत ल्याएका छन्। राप्रपाका रवीन्द्र मिश्रको ७३५ र नेकपा (एमाले)का किरण पौडेलको ४९६ मत छ।
त्यस्तै, नेपाल सु्शासन पार्टीका रमेश खरेलले २२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको १७५ मत छ।