मधेश प्रदेश सभाका समानुपातिक उम्मेदवारहरूको सूची सार्वजनिक
निर्वाचन आयोगले मधेश प्रदेश सभाका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।
आयोगले कात्तिक ९ गते समानुपातिक तर्फका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। प्रदेशमा साढे १ प्रतिशत भन्दा बढी मत ल्याएका पार्टीबाट समानुपातिक सांसद निर्वाचित हुने प्रावधान छ।