समानुपातिक तर्फका ५५० को उम्मेदवारी खारेज (नामावली)
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवारी दिएका ५५० जनाको नाम रद्द गरेको छ।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलका उम्मेदवारहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको छ।
जसको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज भयो।