प्रदेश सभाका उम्मेदवारले बढीमा २३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
निर्वाचन आयोगले प्रदेश सभा सदस्यका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ।
आयोगले देशभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रका उम्मेदवारको खर्चको सीमा निर्धारण गरेको हो। आयोगले निर्वाचन क्षेत्रलाई पाँच भागमा छुट्याएको छ।
प्रदेश सभाका उम्मेदवारले १५ देखि २३ लाखसम्म खर्च गर्न पाउनेछन्। आयोगले १५, १७, १९, २१ र २३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र तोकेको छ।
क्षेत्र अनुसार उम्मेदवारले गर्न पाउने खर्च: