यस्तो छ, तपाईंको प्रदेशको समानुपातिक मतपत्र
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० प्रतिनिधि सभा सदस्यका लागि एउटा र बाँकी सात प्रदेश अलग-अलग वास्तविक मतपत्रको नमुना सार्वजनिकका गरेको हो।
प्रदेश १ को समानुपातिक मतपत्र:
मधेश प्रदेशको समानुपातिक मतपत्र:
बागमती प्रदेशको समानुपातिक मतपत्र:
गण्डकी प्रदेशको समानुपातिक मतपत्र:
लुम्बिनी प्रदेशको समानुपातिक मतपत्र:
कर्णाली प्रदेशको समानुपातिक मतपत्र:
सुदूरपश्चिम प्रदेशको समानुपातिक मतपत्र: