निर्वाचन आचारसंहिता जारी, चुनावमा के गर्न पाइन्छ, के पाइँदैन?
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आचारसंहिता जारी भएको छ।
आगामी मंसीर ४ गते हुने चुनावका लागि राजपत्रमा आचारसंहिता प्रकाशित भएको हो। अब आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ।
आचारसंहितामा उम्मेदवारदेखि मतदातासम्मले के गर्न पाउने र के गर्न नपाउने उल्लेख गरिएको छ।
निर्वाचन आचारसंहिताको पूर्ण पाठ: