तस्वीरमा हेर्नुहोस् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन २२ गतेको बैठकले नयाँ वर्ष सन् २०२३ को पहिलो दिन अर्थात पुस १७ गतेबाट विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो। विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ।