आर्थिक सर्वेक्षण सार्वजनिक, प्रति व्यक्ति औसत आय एक लाख ६४ हजार
अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण २०७८/७९ सार्वजनिक गरेको छ।
आर्थिक सर्वेक्षणले आगामी असार मसान्तसम्म नेपालीको प्रति व्यक्ति औसत आय रु.एक लाख ६४ हजार ५९८ पुग्ने अनुमान गरेको छ। गत आर्थिक वर्ष ०७७/७८ मा यो रु.एक लाख ४६ हजार ५२१ रहेको अनुमान थियो।
पछिल्लो एक दशकमा औसत आम्दानीको वृद्धि वार्षिक ९.७ प्रतिशत छ। यो वर्ष अर्थतन्त्रको आकार रु.४८ खर्ब ५२ अर्ब पुग्ने अनुमान छ।
आर्थिक सर्वेक्षणको पूर्ण पाठ: