यस्तो छ राष्ट्रपति भण्डारीद्वारा संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम (पूर्ण पाठ)
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।
राष्ट्रपति भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
नीति तथा कार्यक्रमको पूर्ण पाठः