२३ पार्टीबाट ३२ हजार जनप्रतिनिधि निर्वाचित, कुन पार्टीले कति जिते? (सूची सहित)
६६१ स्थानीय तहमा ३२ हजार ४७ जनप्रतिनिधि निर्वाचित भएका छन्।
हालसम्म प्राप्त नतीजा अनुसार १२ हजार ५९७ जनप्रतिनिधि जितेको नेपाली कांग्रेस पहिलो नम्बरमा छ। कांग्रेसबाट निर्वाचितमध्ये ११२ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष छन्।
नेकपा (एमाले) बाट ६३ मेयर, ११९ पालिका अध्यक्ष सहित १० हजार ७९० जनप्रतिनिधि निर्वाचित भइसकेका छन्।
२३ दल तथा स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिको विवरणः
नेपाली कांग्रेस १२५९७
नेकपा (एमाले) १०७९०
नेकपा (माओवादी केन्द्र) ४८३११
जनता समाजवादी पार्टी १२७६
नेकपा (एकीकृत समाजवादी) ८८४
लोकतान्त्रिक समाजवादी पार्टी ५१७
राष्ट्रिय प्रजातन्त्र पार्टी २९०
राष्ट्रिय जनमोर्चा १५९
नेपाल मजदूर किसान पार्टी ९३
नागरिक उन्मुक्ति पार्टी ९१
जनमत पार्टी ८५
तराई मधेश लोकतान्त्रिक पार्टी १७
विवेकशील साझा पार्टी १२
जनता प्रगतिशील पार्टी ११
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९
राष्ट्रिय जनमुक्ति पार्टी ७
नेपाल लोकतान्त्रिक पार्टी ७
नेपाली कांग्रेस (बीपी) ७
बहुजन शक्ति पार्टी ६
नेपाल जनता पार्टी ५
नेपाल सुशासन पार्टी ४
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी २
नेपाल सद्भावना पार्टी १
स्वतन्त्र ३४६
स्रोतः निर्वाचन आयोग