कक्षा १२ को परीक्षाका लागि १२९२ केन्द्र तोकिए (सूची सहित)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि देशभर परीक्षा केन्द्र तोकेको छ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले देशभर एक हजार २९२ परीक्षा केन्द्र तोकेको परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार १६ देखि २५ जेठसम्म कक्षा १२ को परीक्षा हुनेछ।
कोरोनाभाइरसको महामारीका कारण गत वर्ष परीक्षा सञ्चालन गर्न समस्या भएको थियो। यस वर्षभने परीक्षार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।
देशभरका परीक्षा केन्द्र: