इदको खुशी (तस्वीरहरू)
मुस्लिम समुदायले आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद (इद उल फितर) पर्व मनाउँदै छ।
अरबी पात्रो हिजरी संवत् अनुसार‚ दशौं महीनाको पहिलो दिन इद मनाइन्छ। यस पर्वमा आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने प्रचलन छ।
आशीर्वाद लिन आउनेलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ। दीनदुःखी एवं गरीबलाई खुशीपूर्वक दान गरिने भएकाले यस पर्वलाई इद उल फितर भनिएको हो। क