‘स्थानीय चुनावमा सामाजिक सञ्जालको दुरुपयोग हुन सक्छ’
स्थानीय चुनावमा कस्तो रहला सामाजिक सञ्जालको प्रभाव?
वक्ता: मानुषी यमी भट्टराई, राजनीतिकर्मी दीपक अधिकारी, सम्पादक, साउथएशिया चेक समृद्ध घिमिरे, निर्वाचन रणनीतिका जानकार सहजकर्ता: रजनीश भण्डारी, मल्टिमिडिया पत्रकार
भिडियो: विकास श्रेष्ठ, सम्पादन: अनिता श्रेष्ठ