यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय
बुढीगण्डकी जलविद्युत आयोजना आफैले बनाउने सहित सरकारले विभिन्न २३ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यसअघि चाइना गेजुवा कम्पनीलाई ठेक्का दिन गरेको निर्णय खारेज गरेको छ। अब बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने प्रक्रिया थालिने भएको छ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले २० देशका लागि राजदूत नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का २३ निर्णय: