संघीय सरकारको नियन्त्रणकारी सोच फेरिएन, पालिका बलियो बनाउन अब के गर्ने?
‘स्थानीय सरकारको पाँच वर्षः अनुभव र अन्तर्विरोध’
वक्ताहरूः १ बालानन्द पौडेल, अध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा विक्त आयोग, २ सुनील प्रजापति, मेयर, भक्तपुर नगरपालिका, ३ शोभा सापकोटा, वडाध्यक्ष, काठमाडौं महानगरपालिका–१४
सहजकर्ताः रमेश कुमार, समाचार प्रमुख, हिमाल मासिक
भिडिओः मोनिक देउपाला/हिमालखबर