एमसीसीबारे एमालेको आधिकारिक धारणा सार्वजनिक (पूर्णपाठ)
नेकपा (एमाले) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर एमसीसीलाई सत्तारूढ दलले राजनीतिक दाउपेचको हतियार बनाएको आरोप लगाएका हुन्।
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो। एमालेले सत्ता गठबन्धन दलको दृष्टिकोण आएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएको थियो।
यस्तो छ एमसीसीबारे एमालेको धारणा