यस्तो छ संसद्बाट पारित भएको एमसीसी सम्झौताको पूर्णपाठ
प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित भएको छ।
प्रतिनिधि सभाबाट आइतबार अनुमोदन भएको सम्झौतामा नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्ने उल्लेख छ। यससँगै त्यसमा नेपालले पनि १३ करोड डलर लगानी थप्नुपर्नेछ।
एमसीसीबाट प्राप्त अनुदान विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारमा खर्च गरिने उल्लेख छ।
यस्तो छ एमसीसी सम्झौताको पूर्णपाठ :