देशका विभिन्न जिल्लामा हिमपात (तस्वीरहरू)
हिमाली तथा पहाडी जिल्लाहरूमा हिमपातले जनजीवन प्रभावित भएको छ।
डोल्पा, मनाङ, हुम्ला, म्याग्दी, रसुवा, काठमाडौं, भोजपुर लगायत जिल्लामा हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।
चन्द्रागिरि, काठमाडौं। तस्वीर: अच्युत रेग्मी/रासस
चन्द्रागिरि, काठमाडौं। तस्वीर: अच्युत रेग्मी/रासस
झिग्राना, डोटी । तस्वीर: विमलबहादुर विष्ट/रासस
झिग्राना, डोटी । तस्वीर: विमलबहादुर विष्ट/रासस
हुम्ला। तस्वीरः दाने बोहरा/रासस
मुड्केचुला, डोल्पा। तस्वीरः हेमन्त केसी/रासस
रसुवा। तस्वीरः हिमनाथ देवकोटा/हिमालखबर
मनाङ। तस्वीरः नवीन लामिछाने/रासस
मुड्केचुला, डोल्पा। तस्वीरः हेमन्त केसी/रासस
भोजपुरको सुन्तलेस्थित बाघखोर। तस्वीरः युवराज विष्ट/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित तल्लो घोडेपानी। तस्वीरः सन्तोष गौतम/रासस