को को परे ३०१ सदस्यीय एमाले केन्द्रीय कमिटीमा?
नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्द सत्रमा केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका छन्।
चितवनको सौराहामा जारी बन्द सत्रमा १३ मंसीर बिहान ओलीले विभिन्न क्लस्टर अनुसार केन्द्रीय सदस्य बन्नेहरूको नाम पढेर सुनाएका हुन्।
पदाधिकारीमा सहमति जुट्न नसकेपछि मतदान हुने भएको छ। मतदानका लागि १३ मंसीर साँझ ९ बजेदेखि १४ मंसीर बिहान ४ बजेसम्मको कार्यतालिका तय भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
खुला: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रबिन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाईं, गणेश पहाडी, गोकुल बाँस्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुँयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जबेगू, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजीवी पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुवेदी, कुमार दशौधी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सञ्जीव मिश्र।
खुला महिला: विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, विमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लीला भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनीता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, विनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेवी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा।
जनजाति खुला: अइन्द्रसुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बहाम्फे, टेकबहादुर बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रबहादुर घले, सिपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजयक्रान्ति शाक्य।
महिला: उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ।
मधेशी खुला: जगदीश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव।
महिला: जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शीला यादव, कमला महतो, सरिता गिरी र रिता साह।
थारू खुला: बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारू, कृपाराम राना र बलवीर चौधरी।
महिला: गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी।
मुस्लिम खुला: तैयब हुसेन, महम्मद हारुन हलुवाई, सिराज अहमद फारुकी र महम्मद समीर।
महिला: साजिदा सिद्दीकी।
दलित खुला: रामदयाल मण्डल, ईश्वरी रिजाल, गमबहादुर विक, पुरनसिंह दयाल, गोविन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रीत राम।
महिला: शिवकुमारी गोतामे, रामरती राम, विश्वमाया विश्वकर्मा र सविता रसाइली।
पिछडिएको क्षेत्र खुला: भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ।
महिला: बद्मीकुमारी बोहोरा।
श्रमिक खुला: विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा।
महिला: मञ्जुकुमारी थापा मगर र सीता लामा।
उपत्यका विशेष खुला: माधव ढुंगेल।
महिला: विना श्रेष्ठ।
सम्पर्क समन्वय: नरेन्द्र श्रेष्ठ र कल्पना थापा।
प्रदेश १ खुला: तिलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ र राजेन्द्र राई।
महिला: मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई।
प्रदेश २ खुला: प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समीर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान।
महिला: कल्पना कटुवाल, रेखा झा र ज्वाला साह।
बागमती खुला: कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल।
महिला: रचना खड्का, पेम्बा लामा र पार्वती रावल।
गण्डकी खुला: मायानाथ अधिकारी, तिलक महत, जगत् विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल।
महिला: नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ।
लुम्बिनी खुला: लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमीश्वर ढकाल र हरि रिजाल।
महिला: सरिता खनाल, सावित्रा अर्याल र मेनुका पोखरेल।
कर्णाली खुला: धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल।
महिला: तीर्था गौतम, मीना ढकाल र मोहनमाया ढकाल।
सुदूरपश्चिम खुला: राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनि राना, लीलाधर भट्ट र अफिलाल।
महिला: कमला वली, कमला बोहोरा र सन्तोष शर्मा।