एमाले पदाधिकारीमा कर्णालीबाट कँडेललाई अघि सारिँदै, यी हुन् महाधिवेशन प्रतिनिधि
नेकपा (एमाले)को आसन्न १०औं महाधिवेशनमा कर्णाली प्रदेशबाट पदाधिकारीमा दाबी गर्ने तयारी भएको छ।
अहिले कर्णालीबाट एमालेका ११ जना केन्द्रीय सदस्य छन्। यो महाधिवेशनमा पदाधिकारीमा दाबी गर्ने तयारी गरिएको एक नेताले बताए।
यसका लागि एमाले प्रदेश सह-संयोजक यामलाल कँडेललाई अघि सारिने भएको छ। कुन पदमा भन्ने टुङ्गो लाग्न बाँकी भए पनि प्रदेशबाट पदाधिकारीमा दाबी गरिने ती नेताले बताए।
कर्णालीबाट छनोट भएका एमाले महाधिवेशन प्रतिनिधि:
मुगुः ११ जना
खुलाः जितबहादुर मल्ल, डम्बरबहादुर रावल, राजबहादुर कार्की (राजु), डिल्लीप्रसाद भट्ट, कर्णबहादुर मल्ल, पूर्णबहादुर रोकाय, सोनाम छेजुम लामा, उब्वनबहादुर शाही।
महिलाः कर्णशिला मल्ल।
दलितः दानसिंह परियार, जुना विक।
दैलेखः २३ जना
खुलाः रवीन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर बीसी, विनोदकुमार शाह, धीरबहादुर शाही, सूर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल।
महिलाः लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, मिनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ।
दलितः अमर नेपाली, गोपाल नेपाली, दयाराम विश्वकर्मा, हिक्मत विक, गोमता विक।
सुर्खेतः २२ जना
खुलाः ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जीसी, कुलमणि देवकोटा, अमृत बीसी, नवराज रावत, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी।
महिलाः शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला बीसी, गंगा दाहाल, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ।
दलितः तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइँदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक।
कालिकोटः १४ जना
खुलाः नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम।
महिलाः पार्वती सिंह, तारा शाही।
दलितः नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली।
जाजरकोटः ९ जना
खुलाः करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, वेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती।
महिलाः कौशिलावती खत्री, हरिकला जैशी।
दलितः नवेन्द्र नेपाली।
हुम्लाः ११ जना
खुलाः दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, नोरजांग तामाङ।
महिलाः सौमती ऐडी, रूपा शाही।
दलितः सुनमती दमाईं, कालीबहादुर नेपाली।
सल्यानः ८ जना
खुलाः हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल, गोविन्दकुमार पुन।
महिलाः पुष्पाकुमारी बोहोरा, सञ्चिताकुमारी ओली बीसी।
दलितः जनक विक।
रुकुम पश्चिमः ७ जना
खुलाः टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती।
महिलाः तीर्था गौतम।
दलितः चन्द्रबहादुर नेपाली, शशीराम नेपाली।
जुम्लाः ७ जना
खुलाः शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाईं।
महिलाः मेनका पछाईं, चुक्की शाही।
दलितः रामबहादुर नेपाली।
डोल्पाः १० जना
खुलाः तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया।
महिलाः पद्मीकुमारी बोहोरा, चन्द्राकुमारी बुढा, सविता रोकाया।
दलितः प्रेम विक।