तस्वीरमा काठमाडौंको छठ
विशेष गरेर मिथिलाञ्चलमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं लगायत पहाडी क्षेत्रमा पनि धुमधामसँग मनाउन थालिएको छ।
छठको मुख्य दिन बुधबार बागमती किनारस्थित छठ घाटमा पनि व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएका छन्। छठ मनाउन सबै क्षेत्रका व्रतालु छठ घाट पुगेका थिए।