वर्षात्पछिको बल्थली (तस्वीरहरू)
वर्षा थामिएसँगै पर्यटकीय गन्तव्य काभ्रेको बल्थली सिनित्त परेको छ।
कोभिड-१९ महामारीका कारण आन्तरिक पर्यटकको आगमन ठप्प भएको थियो। दशैं नजिकिएसँगै आवागमन बढ्न थालेको छ।
धान भित्र्याउने वेला हुँदै छ। त्यसैले पनि स्थानीय बासिन्दा भने खेतबारीमै व्यस्त छन्।