भक्तपुरमा लगाइँदै भेरोसेलको दोस्रो डोज (तस्वीरहरू)
भक्तपुरमा आजबाट कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन थालिएको छ।
भक्तपुर नगरपालिकाले सबै वडामा खोप केन्द्र राखेको छ। भेरोसेलको दोस्रो डोज लगाउन स्थानीय बिहानै खोप केन्द्र पुगेका थिए।