डोलेश्वरमा शिवरात्रिको रौनक (तस्वीरहरू)
शिवरात्रिका अवसरमा भक्तपुरको डोलेश्वर मन्दिरमा बिहीबार बिहानैदेखि घुइँचो लागेको छ।
यसअघि बन्द रहेको डोलेश्वर मन्दिर शिवरात्रिका लागि भने खुला गरिएको छ। भक्तजन र साधुसन्त बुधबार रातिदेखि नै धुनी जगाएर बसेका छन्।