कोभिड–१९ महामारी: वन्यजन्तु अपराधीलाई अवसर !
कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा बाघको चोरी शिकारी मात्र भएन ४१ महीनापछि चितवनमा गैँडा पनि मारिए। सुरक्षाकर्मीको ध्यान महामारीतिर मोडिँदा, संरक्षणमा सक्रिय सामुदायिक संस्था र सुराकी सञ्जाल निष्क्रिय हुँदा र कोभिडका कारण खुंखार सिकारीहरू जेलबाट छुट्दा जंगलका संरक्षित जनावर असुरक्षित भएका छन्।
थप सामग्री : https://www.youtube.com/watch?v=oQArnRwJ4Wc