म अर्थात् एउटा किताब
म आफैं बिक्रीयोग्य वस्तु हुँ । मलाई कसले किन्छ, कहाँ किन्छ, कतिमा किन्छले पनि मेरो वर्ग निर्धारण हुन्छ । उनीहरूको वर्ग निर्धारण हुन्छ । मेरो मूल्य कति पर्छ, म कहाँ विमोचन हुन्छु, विज्ञापनमा कति खर्च हुन्छले पनि मेरो वर्ग निर्धारण हुन्छ ।