उच्च अदालतका ८४ न्यायाधीशको सरूवा
न्यायपरिषद्ले उच्च अदालतका ८४ न्यायाधीशको सरूवा गरेको छ। परिषद्को आजको बैठकले ती न्यायाधीशको सरूवा गरेको हो। प्रधानन्यायाधीशको नेतृत्वको पाँच सदस्यीय परिषद्मा हाल नेपाल बार एसोसियसनको प्रतिनिधिको रूपमा रहने सदस्य रिक्त छन्।
रामप्रसाद सिटौलाले केही अघि चार वर्षे सेवाअवधि पूरा गरेपछि बारले आफ्नो प्रतिनिधि पठाइनसकेका कारण अहिले एक सिट रिक्त छ।
यस्तो छ प्रधानन्यायाधीश राणाको अध्यक्षतामा आज बसेको परिषद्ले गरेको उच्च अदालतका न्यायाधीशहरूको सरूवाको विवरण: