काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको निष्कर्ष- 'कर्फ्यू लगाएर कडाई गरौं'
काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको साझा मञ्च, उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू लगाउनुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार निषेधाज्ञामा कडाई गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ।