सिभिल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा
सिभिल (निजामती) अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले सरकारले तोकेअनुसार तलब र सेवा सुविधा नपाएको तथा जोखिमपूर्ण काम गर्दा बीमाको व्यवस्था नगरिएको भन्द्र आइतबारदेखि आन्दोलन शुरु गरेका छन्। आन्दोलनमा अस्पतालका अन्य कर्मचारीसँगै नर्स र प्रयोगशालाका प्राविधिकसमेत छन्।