निषेधाज्ञाका सवालहरु (भाग २) - डा.रेणु अधिकारी
"कोभिड-१९ महामारीले धेरै किसिमका सामाजिक समस्या उत्पन्न गराएको छ। खासगरी मनोसामाजिक समस्या असाध्यै बढेको छ। रोजगारी, आर्थिक, शैक्षिक लगायत तमाम क्षेत्रमा परेको असरले सास्ती र तनाव थपिएको छ। अहिले निषेधाज्ञापछि त मानिसहरुमा संक्रमण र भविष्य के होला भनेर त्रास एकदमै बढेको छ।"
- डा. रेणु अधिकारी, मानवअधिकारकर्मी