निषेधाज्ञाका सवालहरु (भाग १) - डा.महेश मास्के
"कोरोना संक्रमणका 'हटस्पट' जिल्लाहरुमा सरकारले पछिल्लो समय लगाएको निषेधाज्ञाले संक्रमणलाई तीव्र बन्न दिएको छैन, तर संक्रमण नियन्त्रणमा पनि आइसकेको छैन। नियन्त्रण गर्न बन्दाबन्दी वा निषेधाज्ञा मात्र पर्याप्त छैन र यो दिगो समाधान पनि होइन। नियन्त्रणका लागि स्थानीय वडा, टोल र समुदायबाटै संक्रमितहरुको पहिचान, द्रुत पीसीआर परीक्षण गरी उपचार व्यवस्था मिलाउनु पनि उत्तिकै जरुरी छ।"
- डा. महेश मास्के, जनस्वास्थ्यविद्