काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।
दिउँसो ४ः३० बजे भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ललितपुरको बगलामुखी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।